प्रधानमन्त्री बालेनको राष्ट्रघाती अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको छ। संसदको रोष्ट्रमबाट उनले ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी … पूरा पढ्नुहोस् »

३५ लाखभन्दा धेरै परिवारले तिर्नुपर्छ बिजुलीमा ५ प्रतिशत भ्याट

काठमाडौं । सरकारले एकातिर भान्साबाट एलपी ग्यास विस्थापन गरी विद्युतीय चुल्हो प्रवर्द्धन गर्ने र आन्तरिक बिजुली खपत बढाउने नीति घोषणा गरेको छ । तर, अर्कोतिर आगामी आर्थिक वर्ष २०८३।०८४ को … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको छ । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । ६ अंक जोडेको नेपालले … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । चितवनमा असार ७, ८ र ९ गते हुने महाधिवेशनका निम्ति मूल आयोजक … पूरा पढ्नुहोस् »

७ सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर

काठमाडौँ । प्रधानमन्त्री बालेन साह आइतबार प्रतिनिधिसभामा आकस्मिक रुपमा सांसदहरुको प्रश्नको जवाफ दिन भनेर उपस्थित भए । बालेनले प्रश्नको जवाफ दिने भनेपछि प्रतिपक्षी दलले नियमावलीअनुसार हुन नसकेको भनेर प्रश्न उठाएपनि … पूरा पढ्नुहोस् »

एसियन गेम्स छनोटमा नेपालको सानदार प्रदर्शन

नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटमा कमजोर चीनलाई २२१ रनले हराएको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा अलआउट हुँदै ९२ रनमा … पूरा पढ्नुहोस् »

काठमाडौँको जडीबुटी क्षेत्रमा चल्यो गोली

काठमाडौँ । काठमाडौँको जडीबुटी क्षेत्रमा प्रहरीको गोली लागेर लुटपाटमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गरेको कारबाहीमा काठमाडौँको भद्रकाली घर … पूरा पढ्नुहोस् »

एकैदिन २० हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची छ । सुरुमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीको मस्यौदामाथि दफावार … पूरा पढ्नुहोस् »

श्रम स्वीकृति जारी भइसकेपछि मात्रै विमानस्थल आउन अध्यागमनको अनुरोध

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ । विभागले प्रेस विज्ञप्ती जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि वैदेशिक … पूरा पढ्नुहोस् »