अमेरिकाबाट फर्केका श्याम मरहठ्ठाको विमानमै मृत्यु

काठमाडौँ । अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको मृत्यु … पूरा पढ्नुहोस् »

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । शनिवार राति उनलाई नेपाल ल्याइएको जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

कोशी सरकारले सार्वजनिक गर्‍यो आगामी वर्षको नीतिगत प्राथमिकता

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ । शनिबारको कोशी प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले प्रस्तुत गरेको बजेटका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेन्द्र साहलाई हेग पुर्‍याउने !

प्रधानमन्त्री बालेन्द्र साह विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा मानवता विरोधी काम गरेको आरोप सहित मुद्दा दर्ता भएको छ । बाजुराका धर्मराज तिमिल्सिनाले दर्ता गरेको सो मुद्दामा सरकारका मानवता विरोधी हर्कत … पूरा पढ्नुहोस् »

सहकारीमा सुशासनको उदाहरण

राज्यकोबाट रकम निकास गरेर सहकारी पीडितहरूलाई पैसा फिर्ता गरिएको चर्चित प्रसङ्गको छायाँमा परेको छ, रास्वपा सरकारको कार्यक्षमता, व्यवस्थापन स्किल र पीडितप्रतिको न्यायको सवाल । गृहमन्त्री हुँदै रवि लामिछाने, गितेन्द्रबाबु राईसँगै … पूरा पढ्नुहोस् »

विद्युतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने … पूरा पढ्नुहोस् »

कांग्रेसले १०० स्थानीय तहको प्रमुखमा महिलालाई उमेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा १०० स्थानीय तहको प्रमुखमा महिलालाई उमेदवार बनाउने भएको छ । कांग्रेस सभापति गगन थापाले सानेपामा आयोजित कार्यक्रममा उक्त घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

रोजगारको प्रलोभनमा बन्धक बनेका ४५३ नेपालीको भारतबाट उद्धार

काठमाडौं । रोजगारको प्रलोभनमा ठगिएका र बन्धक बनेका ४५३ नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले उक्त संख्यामा नेपालीको उद्धार गरिएको जनाएको हो । उनीहरूको उद्धार गर्दै रुपन्देही प्रहरीलाई … पूरा पढ्नुहोस् »

नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् । प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई मेडिसिटी अस्पतालमा … पूरा पढ्नुहोस् »

भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू दिगो हुँदैनन् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »