कोशी सरकारले सार्वजनिक गर्यो आगामी वर्षको नीतिगत प्राथमिकता
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि आफ्नो नीतिगत प्राथमिकता सार्वजनिक गरेको छ । शनिबारको कोशी प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले प्रस्तुत गरेको बजेटका … पूरा पढ्नुहोस् »














