कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, … पूरा पढ्नुहोस् »

चिकित्सक संघको सहकार्यमा कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप … पूरा पढ्नुहोस् »

अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्‍यो ३ बुँदे सहमति

काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ । उनका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी … पूरा पढ्नुहोस् »

२४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । २४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले मंगलबार सिंहदरबारस्थित शिक्षा … पूरा पढ्नुहोस् »

थापाथली अस्पतालमा सुत्केरीको मृत्यु

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ । मृतकका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरवाहीका कारण मृत्यु भएको आरोप … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरमा १० प्रतिशत सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार महाराजगंज काठमाडौंस्थित नेशनल … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक र दिल्लीस्थित मेदान्त अस्पतालबीच ग्राहक छुटसम्बन्धी सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य जाँच,परीक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ । सम्झौता अनुसार एभरेष्ट बैंकका … पूरा पढ्नुहोस् »

निभिक्स फर्मास्यूटिकल्सले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले विशेष साधारण सभामार्फत हकप्रद शेयर निष्काशनसँगै अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव अघि सारेको … पूरा पढ्नुहोस् »

निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । मोरङको विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको … पूरा पढ्नुहोस् »

भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन … पूरा पढ्नुहोस् »