आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधी’ खुवाइँदै
काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन एसँगै जुकाको औषधि … पूरा पढ्नुहोस् »

















