भर्खरै

झम्सिखेलको आकर्षण अपि इन्फ्रा,लक्जरी जीवनशैलीको सपना साकार

काठमाडौं । झम्सिखेलको मुटुमा लक्जरी जीवनशैलीको सपना साकार हुँदैछ। अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले आधुनिक अपार्टमेन्ट परियोजनाको धमाधम बिक्री गर्दै आएको छ। १ सय २० करोड रुपैयाँको लगानीमा निर्माण … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा एथरको आकर्षक अफर, फोटो खिचेरै जित्न सकिने छ नयाँ स्कुटर

काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै एथर इनर्जी नेपालले प्रदर्शनी अवधिभर ‘मेगा गिभअवे’ अभियान सञ्चालन गर्ने भएको छ।कम्पनीका अनुसार अभियानअन्तर्गत एक भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन्। … पूरा पढ्नुहोस् »

देभको इन्जिनियरिङमा घरको नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट

काठमाडौं । आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोके बमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर धरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि. (Devco Engineering … पूरा पढ्नुहोस् »

यांकी उक्याब लगानी बोर्डको सिइओ नियुक्त

काठमाण्डौं । सरकारले विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विज्ञ यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको हो। अमेरिकाको मिजोरी विश्वविद्यालयबाट … पूरा पढ्नुहोस् »

रास्वपाले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने कार्यविधि

काठमाण्डौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ। स्थानीय तहको निर्वाचन आउन आठ महिना बाँकी रहँदा रास्वपाले क्यान्डिडेट (उम्मेदवार) क्लब … पूरा पढ्नुहोस् »

नयाँ आमसञ्चार विधेयकले मिडियालाई उद्योगका रूपमा व्यवस्थित गर्दै

काठमाडौं । सरकारले दशकौं पुराना सञ्चार सम्बन्धी कानुनहरूलाई प्रतिस्थापन गरी एकीकृत ‘राष्ट्रिय आमसञ्चार विधेयक’ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय आमसञ्चार सम्बन्धि विधेयकको अवधारणा सार्वजनिक … पूरा पढ्नुहोस् »

मल किन्न जाँदा थुनामा, रिहा गर्न आदेश

काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बुधबार दुवै जनालाई छाड्न अदालतले आदेश आएको … पूरा पढ्नुहोस् »

एनसेल प्याकमा क्यासब्याक ! डिजिटल अनुभव बढाउन एनसेलको नयाँ कदम

काठमाडौं । दूरसञ्चार सेवा अब केवल कल र इन्टरनेटमा मात्र सीमित छैन। ग्राहकलाई थप मूल्य, सहज डिजिटल अनुभव र जीवनशैलीसम्बन्धी सेवासँग जोड्ने उद्देश्यका साथ एनसेलले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा … पूरा पढ्नुहोस् »

महाभियोग प्रकरणमा तीन संस्थालाई स्पष्टीकरण सोध्न समितिले दियो परिषद्लाई निर्देशन

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको प्रेस विज्ञप्तिको आधिकारिकताबारे स्पष्टीकरण माग गर्न संसदीय समितिले समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ । … पूरा पढ्नुहोस् »

सरकार कूटनीतिक रूपमा असफल भयो : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र साह नेतृत्वको सरकार कूटनीतिक रूपमा असफल भएको र संवैधानिक निकायका काममा कानुन विपरीत हस्तक्षेप गरेको बताएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले … पूरा पढ्नुहोस् »