नेपाली चलचित्र ‘टोकन बैना’को शीर्ष गीत सार्वजनिक मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौ । माता सुमित्रा फिल्मको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘टोकन बैना’को शीर्ष गीत सार्वजनिक भएको छ। चलचित्रको शीर्षककै नाममा तयार पारिएको ‘टोकन बैना’ गीत Sayami Digital मार्फत सार्वजनिक … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र ‘कार्की साइँला’ असोज २ गते प्रदर्शन हुने नेपालीपन बोकेको आशा लाग्दो चलचित्र बनेको छ

-सीरा अगस्त्य (सीताराम ढुङ्गेल) कठमाण्डौ । नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को  ट्रेलर भाद्र २३ गते सार्वजनिक भएको छ। कार्की साइँला चलचित्रमा मौलिक नेपाली गाउँले गरिब भरियाको  कथा, बोकेको एउटा सामाजिक … पूरा पढ्नुहोस् »

एउटा भरियाको जीवन्त कथा बोकेको नेपाली कथानक चलचित्र   “कार्की साइँला”को टिजर सार्वजनिक

काठमाडौँ । अभिनेता जितु नेपालको (मुन्द्रे) मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ ।निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरले चलचित्रको कथावस्तु, मुख्य पात्रको जीवन भोगाइ र त्यसमा … पूरा पढ्नुहोस् »

राष्ट्रको पहिचान केवल राजनीतिक व्यवस्थाले मात्र नभई भाषा, संस्कृति, इतिहास र नैतिक मूल्यले निर्माण हुनेछ : मुख्यमन्त्री बानियाँ

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीति सही दिशामा अघि बढ्न नसके भाषा, संस्कृति, सभ्यता र ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने बताएका छन्। उनले राष्ट्रको पहिचान केवल राजनीतिक … पूरा पढ्नुहोस् »

उद्धव पौडेल नेपाली फ्लिम कंङ्गाल करोडपतीको निर्माताको रूपमा जोडिए

काठमाडौँ । नेपाली फिल्म ‘कङ्गाल करोडपति’ को निर्माण टिममा गोपीकृष्ण मुभिजका चर्चित निर्माता उद्धव पौडेल जोडिनु भएको छ । राजु श्रेष्ठको निर्देशन तथा प्रवीण आचार्यको निर्माण रहने ‘कङ्गाल करोडपति’ फिल्ममा … पूरा पढ्नुहोस् »

सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् … पूरा पढ्नुहोस् »

गायक जि पुनको स्वर, संगीत र एरेन्जमा ‘जय करबाकेली बाबा’ सार्वजनिक

काठमाडौं । गायक जि पुन (जीतबहादुर पुर्जा पुन) को स्वर, संगीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ । गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र … पूरा पढ्नुहोस् »

ठकुरी आखिर को हुन् ?

ठकुरी कुनै एउटा निश्चित जात नभई सिङ्गो समुदाय हो । मल्ल, चन्द, सिंह, शाह, शाही, पाल, बम, सेन, राठौर/राथोड/राठोर, खाण्ड/खाण/खान यी बाहेक, हमाल, कल्याल, कौशिक, मेधासी, श्रेणत, वंशी, राष्कोटी, राजकोटी, … पूरा पढ्नुहोस् »

बागलुङमा लोप हुदैँ मगर खाम भाषा

बागलुङ । एक दशकअघिसम्म मात्रै बागलुङको पश्चिमी क्षेत्रमा मगर खाम ‘पाङ’ भाषा बोल्नेको बाहुल्यता थियो । ती ठाउँ अठार मगरातअन्तर्गतका मगरमात्रै होइन, त्यहाँका दलित समुदायले पनि खाम भाषा बोल्दथे । … पूरा पढ्नुहोस् »

देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदै, आज लुतो फाल्ने दिन

काठमाडौँ । आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर … पूरा पढ्नुहोस् »