यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८१।८२ को … पूरा पढ्नुहोस् »

भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सक्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने बताएका छन् । भारतको तीनदिने भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी … पूरा पढ्नुहोस् »

९औं वार्षिकोत्सवको अवसरमा वात्सल्य क्लिनिकको “सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा” अफर

काठमाडौं । प्रजनन उपचारको क्षेत्रमा उच्च सफलता दरका साथ स्थापित वात्सल्य क्लिनिकले आफ्नो ९औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। निःसन्तानताको चुनौती बढ्दो अवस्थामा रहेको आजको समाजलाई लक्षित गर्दै, … पूरा पढ्नुहोस् »

रुपन्देही ३ को उपनिर्वाचनमा २६ दल दर्ता

काठमाडौं । आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको … पूरा पढ्नुहोस् »

इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण

काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ । उच्च अदालत पाटनको उत्प्रेषण परमादेश आदेशअनुसार … पूरा पढ्नुहोस् »

१० बर्षिय वैभवीले नेपालको तर्फबाट थाइल्यान्डमा तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने

काठमाडौँ । नेपालको तर्फबाट १० वर्षीया वैभवी सापकोटाले थाइल्यान्डमा हुने आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने भएकी छिन् । अगष्ट ९ देखि १० तारिखसम्म हुने सो प्रतियोगितामा २७ राष्ट्रका … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको दौडाहामा पूर्वगृहमन्त्री खाँण

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय राजनीतिक सक्रियता तीव्र बनाएका छन्। पार्टीभित्र लामो समयपछि खुलेर गतिविधिमा उत्रिएका खाँण यतिबेला कोशी प्रदेशको दौडाहामा छन्। बुधवार उनी … पूरा पढ्नुहोस् »

ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त

काठमाडौँ । ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री केपी ओलीले बर्खास्त गरेका छन्। सरकार विरुद्धै गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले बुधबार उनलाई बर्खास्त गरेका हुन् । आफूलाई बर्खास्त गरेको सम्बन्धी जानकारी … पूरा पढ्नुहोस् »

नेपाल यू-१९ टिम अफगानिस्तानसँग १३० रनले पराजित

काठमाडौँ । अफगानिस्तानको यू-१९ टिमले पहिलो खेलमा नेपाललाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको पहलो खेलमा अफगानिस्तानले नेपाललाई १३० रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको ३०१ … पूरा पढ्नुहोस् »

निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने … पूरा पढ्नुहोस् »