सम्राट सिमेन्टको आम्दानी र ब्याज भुक्तानी क्षमतामा सुधार, एक वर्षमा दोब्बरले बढ्यो व्यापार

काठमाडौं । सम्राट सिमेन्ट कम्पनी प्रालिको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२५ मा कम्पनीले चार अर्ब ३६ करोड ७० लाख रुपैयाा बराबरको … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा १०३ वर्षीया वृद्धामा मस्तिष्कको सफल शल्यक्रिया

काठमाडौं । वीर अस्पतालले मस्तिष्कमा भएको ठूलो रक्तस्रावको सफल शल्यक्रिया सम्पन्न गरेको छ । अस्पतालले काठमाडौँ कोटेश्वरकी १०३ वर्षीय वृद्धाको विश्वमै दुर्लभ मानिने न्युरोसर्जिकल उपलब्धि प्राप्त गरेको हो । वीर … पूरा पढ्नुहोस् »

कालोसूचीमा परेका कम्पनीलाई विदेशी ऋण,लगानी भित्र्याउन बाटो खुल्यो

काठमाडौं । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका कम्पनीहरूले पनि अब विदेशी लगानी भित्र्याउन पाउने बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियावली–२०७८’ पाँचौँपटक संशोधन … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण तथा न्यानो ज्याकेट वितरण

काठमाण्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “न्यानो ज्याकेट वितरण, बिउ वितरण … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश गरिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् । यही पुस १४ गते प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूबाट उम्मेदवारको बन्दसूची पाएसँगै छानबिन सुरु गरिएको हो । ‘कानुन … पूरा पढ्नुहोस् »

शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको १६ औं साधारण सभा सम्पन्न,समग्र वित्तीय सुचाकाङ्कहरुमा वृद्धि गर्न सफल

काठमाण्डौं । शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले गत आर्थिक बर्षमा समग्र वित्तीय सुचाकाङ्कहरुमा वृद्धि गर्न सफल भएको छ । संस्थाले आर्थिक बर्ष २०८०।८१ को तुलनामा आर्थिक बर्ष २०८१।८२ मा … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला बचत संघको संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी अभियानका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले ल्यायो परिमार्जित सुनचाँदी धितो कर्जा योजना

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधासहित परिमार्जित सुनचाँदी धितो कर्जा योजना सार्वजनिक गरेको छ । नयाँ वर्षलाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन … पूरा पढ्नुहोस् »