वायुमण्डल अझै अस्थिर रहेकाले शनिबारसम्म वर्षाको सम्भावना

काठमाडौं । वायुमण्डल अझै अस्थिर रहेकाले आज पनि केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज पनि एक–दुई स्थानमा छोटो समय भारी वर्षा हुन … पूरा पढ्नुहोस् »

वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया … पूरा पढ्नुहोस् »

आज देशभर बदली, केही स्थानमा हावाहुरी र असिनासहित भारी वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम प्रभावित हुने भएको छ। हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली … पूरा पढ्नुहोस् »

आज ४९ जिल्लामा बाढीको खतरा, १६ जिल्लामा उच्च जोखिम

काठमाडौं । आज देशका विभिन्न जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाका अनुसार केही जिल्लामा आकस्मिक … पूरा पढ्नुहोस् »

लुम्बिनी र सुदूरपश्चिममा वर्षासहित हावाहुरी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । वर्षासँगै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरीको समेत पूर्वानुमान छ । आइतबार (असोज ११) यी दुई प्रदेशको तराई भूभागका थोरै स्थानमा पानीसहित हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा मौसम उल्लेख्य सुधार देखिने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ । त्यसैले आज कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा जोखिम नरहेको मौसमविदले जनाएका छन् । गएरातिदेखि काठमाडौं उपत्यकासहितका … पूरा पढ्नुहोस् »

हुम्लाको सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको छ । सिमिकोटमा गएको २४ घण्टा अवधिमा भएको वर्षाले ४८ वर्ष पुरानो उच्च रेकर्ड तोडेको हो । मौसम तथा … पूरा पढ्नुहोस् »

यी प्रदेश र स्थानमा हुनेछ आज धेरै भारी वर्षा

काठमाडौं । देशका विभिन्न स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै धेरै भारी वर्षाको सम्भावना छ । आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । … पूरा पढ्नुहोस् »

देशका धेरै ठाउँमा झरी, आइतबारदेखि क्रमिक सुधार हुने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो । झरी पर्ने क्रम आज र भोलि पनि … पूरा पढ्नुहोस् »

नदीको जोखिम निरन्तर निगरानीमा, घण्टा-घण्टामा पूर्वसूचना

काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गर्ने भएको छ । सरकारले सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना … पूरा पढ्नुहोस् »