चक्रवात अर्नबले नेपालका कुन-कुन भूभागमा पार्छ पानी ?
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब अति शक्तिशाली चक्रवातमा विकसित हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार विशेष बुलेटिन सार्वजनिक गर्दै यो चक्रवात बुधबार भारतको आन्ध्र … पूरा पढ्नुहोस् »

















