सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३।८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट ल्याएको छ । नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक … पूरा पढ्नुहोस् »

वाग्मती सरकारले बाढी प्रभावित क्षेत्रमा ५ झोलुंगे पुल र २ बेलिब्रिज बनाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारले गत भदौमा भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त तथा नष्ट भएका पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त … पूरा पढ्नुहोस् »

देउवा पक्षलाई वडा तहदेखि नै सङ्कट ?प्रतिनिधि जुटाउनै कठिन ? महाधिवेशन नाम मात्रकै हुने ? देउवा पक्षको मैदान खाली हुने जोखिम बढ्यो

-सीताराम ढुङ्गेल (सीरा अगस्त्य) काठमाडौँ । देउवा पक्षलाई वडा तहदेखि नै सङ्कट : प्रतिनिधि जुटाउनै कठिन, महाधिवेशनमा मैदान खाली हुने जोखिमकाठमाडौँ । नेपाली काङ्ग्रेसभित्र महाधिवेशनको विवाद चर्किँदै जाँदा पूर्व सभापति … पूरा पढ्नुहोस् »

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते हुने सम्मेलनमा संघीयता कार्यान्वयनदेखि … पूरा पढ्नुहोस् »

रिडी–तम्घास सडक पहिरोले अवरुद्ध

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार राति करिब ९ः४५ बजे लेदोसहितको पहिरो खसेर मदन भण्डारी राजमार्गको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

स्याङ्जामा १० पालिकामा कांग्रेसको नेतृत्व चयन

स्याङ्जा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्याङ्जाका १० स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने पाँच पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको … पूरा पढ्नुहोस् »

बैतडीका १० वटै पालिकामा कांग्रेसको सबै नेतृत्व निर्विरोध

बैतडी । बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बिजुक्छेले ६८७ मत पाउँदा प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३१५ … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको २०औँ वार्षिकोत्सवमा वीरगञ्ज शाखाद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ४ जना महिलासहित ७५ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका … पूरा पढ्नुहोस् »

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पसचोकमा १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन … पूरा पढ्नुहोस् »