दशौँ राष्ट्रिय खेलकुदमा वाग्मती शीर्ष स्थानमा
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा वाग्मती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न … पूरा पढ्नुहोस् »

















