सामसङको ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, २४ महिनासम्म ब्याजरहित किस्ता सुविधा

काठमाडौं । सामसङ नेपालले बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई)मा आधारित सुविधा, उच्चस्तरीय डिस्प्ले, दीर्घकालीन सफ्टवेयर समर्थन तथा ब्याजरहित किस्ता योजनासहित नयाँ … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले सुरु गर्‍यो एआईमा आधारित ‘केएस मित्र’ सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

सामसङका घरायसी उपकरणमा एनसेलका ग्राहकलाई ३१ प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलले सामसङ नेपालसँगको सहकार्यमा आफ्ना ग्राहकलाई घरायसी विद्युतीय उपकरण खरिदमा विशेष छुट उपलब्ध गराउने भएको छ । यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङका टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण … पूरा पढ्नुहोस् »

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनमा दिपककुमार मल्होत्राको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं। मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभाले दिपक कुमार मल्होत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ । साधारण सभाको प्रारम्भमा अध्यक्ष मल्होत्राले उपस्थित सम्पूर्ण पदाधिकारी … पूरा पढ्नुहोस् »

सामसङद्वारा नेपालमा ‘ग्यालेक्सी ए०८ एलटीई’ सार्वजनिक, एआई फिचर

काठमाडौं । सामसङले नेपालमा आफ्नो लोकप्रिय ‘ग्यालेक्सी ए’ सिरिजको एन्ट्री,लेभल लाइनअप विस्तार गर्दै नयाँ ‘ग्यालेक्सी ए०८ एलटीई’ फोन आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम मूल्यमा राम्रो एआई फिचर, भरपर्दो … पूरा पढ्नुहोस् »

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो … पूरा पढ्नुहोस् »

सामसङले नेपाली बजारमा ल्यायो ‘ग्यालेक्सी एस२६ एफई’

काठमाण्डौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारमा नयाँ सदस्यका रूपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ । यो वान यूआई ९ सहित आउने ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन भइ, सुरुदेखि … पूरा पढ्नुहोस् »

एनसेल र नाटोबीच साझेदारी

काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ । यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको … पूरा पढ्नुहोस् »

१६१औं मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण … पूरा पढ्नुहोस् »

मोबाइल फोन आयातकर्ता संघले बाढीपीडितका लागि दियो ३१ लाख

काठमाडौं । मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)ले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको … पूरा पढ्नुहोस् »