डिजिटल सुशासनमा इस्टोनियाको अनुभव भित्र्याउँदै नेपाल, दुई देशका मन्त्रीबीच दोहामा वार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको … पूरा पढ्नुहोस् »