अपि पावर कम्पनीका सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। बोर्डले कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासन प्रस्ताव … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भको पोर्टफोलियो ३ वर्षमै साढे ४ गुणाले बढ्यो, प्रिमियम मूल्य ३५९ रुपैयाँमा आईपीओ ल्याउँदै

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरेको व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले साढे एक अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको झण्डै २८ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ लाख ९३ हजार ३६१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन … पूरा पढ्नुहोस् »

सभापोखरी हाइड्रोपावरको पौने ११ लाख कित्ता आईपीओ आउँदै, गरिमा क्यापिटलसँग सम्झौता

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । आईपीओको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने … पूरा पढ्नुहोस् »

रिलायन्स स्पिनिङ मिल्सले वितरण गर्‍यो ३० प्रतिशत नगद लाभांश

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन … पूरा पढ्नुहोस् »

डोलेश्वर भिलेजको ११ औं साधारणसभा सम्पन्न, १६ लाख कित्ता आईपीओ ल्याउने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १६ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति … पूरा पढ्नुहोस् »

हिम पर्वत हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख … पूरा पढ्नुहोस् »

निभिक्स फर्मास्यूटिकल्सले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले विशेष साधारण सभामार्फत हकप्रद शेयर निष्काशनसँगै अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव अघि सारेको … पूरा पढ्नुहोस् »

निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । मोरङको विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको … पूरा पढ्नुहोस् »