मुक्तिनाथ म्युचुअल फण्ड २ ले सेयरमा ७७ प्रतिशत लगानी गर्ने, १२१.५५ प्रतिफल दिने

काठमाडौं । मुक्तिनाथ क्यापिटलले असोज १ गते बुधबारदेखि मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको समायोजित सेयर मूल्य ६९२.८६ रुपैयाँ कायम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर प्रयोजनका लागि सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार कायम भएको अन्तिम कारोबार मूल्य ७२७ रुपैयाँ … पूरा पढ्नुहोस् »

पोखरा फाइनान्सको एक करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । समृद्धि फाइनान्स र साविकको पोखरा फाइनान्स मर्ज भएर पोखरा फाइनान्स लिमिटेड भएको छ । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा इएफएल संकेतमा मर्ज भएको कम्पनीको एक करोड ९० लाख … पूरा पढ्नुहोस् »

बुद्ध रिजेन्सीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक लिमिटेडद्धारा शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाण्डौं । गरिमा विकास बैंकको आज बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२।८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पूँजी रु.६,०२,१३,४८,३६७।२२ (अक्षरुपी छ अर्ब … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलद्धारा ७ प्रतिशत लाभांश बाँड्ने घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले … पूरा पढ्नुहोस् »

शिवम् होल्डिङ्सले सेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडले सेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट … पूरा पढ्नुहोस् »

हिमाल डेन्टल अस्पतालले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । हिमाल डेन्टल अस्पताल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा … पूरा पढ्नुहोस् »

नेप्से ३३.२८ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार,आज पुनः ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। गत साता सुधारको लयमा देखिएको बजार आज पुनः ओरालो लागेको हो। नेप्से परिसूचक आज ३३.२८ … पूरा पढ्नुहोस् »