ट्रम्प दुवै सदनमा मध्यावधि चुनाव हारे, डेमोक्रेटिक पार्टीलाई बहुमत

काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले हार व्यहोरेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ भने हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) मा पनि २१८ … पूरा पढ्नुहोस् »

इसराइललाई दिँदै आएको वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक चार अर्ब अमेरिकी डलर आर्थिक सहायता यसै वर्षदेखि रोक्ने घोषणा गरेका छन्। ट्रम्पले यो घोषणा मंगलबार गरेका हुन्। जतिबेला मतगणना सुरू हुँदै … पूरा पढ्नुहोस् »

अमेरिकामा आज मध्यावधि चुनाव

काठमाडौं । अमेरिकामा आज मध्यावधि ९मिडटर्म० चुनावका लागि मतदान हुँदै छ । मतदानको समय राज्यअनुसार फरक हुनेछ । यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ र … पूरा पढ्नुहोस् »

इजरायलमा सत्तारुढ र विपक्षी दुबै गठबन्धनले पाएनन् बहुमत

काठमाडौं । इजरायलको केन्द्रीय निर्वाचन आयोगले बुधबार दिउँसोसम्म ८९.८ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनले संसद् नेसेटमा ५३ सिट र गादी आइसेनकोट नेतृत्वको यासार गठबन्धनले ४८ सिट जित्ने देखिएको … पूरा पढ्नुहोस् »

इजरायलमा आज आम निर्वाचन हुँदै

काठमाडौं । इजरायलमा आज मंगलबार (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ । … पूरा पढ्नुहोस् »

फ्रान्समा देशव्यापी प्रदर्शनका क्रममा झडप, हजारभन्दा बढी पक्राउ

काठमाडौं । फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा करिब एक हजारजना पक्राउ परेका छन् । फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले प्रदर्शन सकिएपछि पक्राउ पर्नेको संख्या सार्वजनिक गर्दै अन्तिम विवरण संकलन … पूरा पढ्नुहोस् »

युरोपमा यस वर्ष गर्मीका कारण ५० हजारभन्दा बढीको मृत्यु

काठमाडौं । युरोपमा यस वर्ष जुनदेखि अगस्टसम्म भएको अत्यधिक गर्मीका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको छ । तीमध्ये ३२ हजार ६१९ जनाको मृत्युमा जलवायु परिवर्तन जिम्मेवार रहेको अध्ययनले … पूरा पढ्नुहोस् »

इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्। शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा … पूरा पढ्नुहोस् »

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता

युक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच बुधबार भेटवार्ता भएको छ। रूसको … पूरा पढ्नुहोस् »

ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन्। … पूरा पढ्नुहोस् »