उज्वेकिस्तानसँग ५–१ अन्तरले नेपाल पराजित

काठमाडौँ । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन … पूरा पढ्नुहोस् »

इमरान खानको उत्तराधिकारी को बन्ला ?

काठमाडौँ । विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन् । तर, प्रभावकारी प्रशासकको रूपमा देभभित्र उनको उच्च प्रतिष्ठा छ । … पूरा पढ्नुहोस् »

अर्को लकडाउन नहोला भन्न सकिन्न : बेलायती प्रधानमन्त्री जोनसन

काठमाडौँ । लन्डन–बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् । जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे । तर बच्चाहरूलाई … पूरा पढ्नुहोस् »

अविश्वासको मतबाट पदमुक्त हुने पहिलो प्रधानमन्त्री : खान

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री अविश्वासको प्रस्तावका लागि हुने भनिएको मतदान फेरि स्थगित हुँदा पाकिस्तानका विधायकबीच झडप

काठमाडौ । पाकिस्तानका विधायकहरूले शनिबार राष्ट्रिय सभामा आक्रोशित भएर झडप गरेका छन् ।विपक्षीहरुले सत्तारुढ दलका सदस्यहरूले अविश्वासको मत भन्दा अगाडि समय खेर फालेको आरोप लगाएका छन् । उनीहरूले मतदान प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

बेमेल उमेरकी युवतीसँगको सम्बन्धका कारण नर्वेका रक्षामन्त्री एनोक्सेनद्वारा राजीनामा

काठमाडौ । रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग आफ्नो वर्षौंदेखिको सम्बन्ध रहेको खुलासापछि राजीनामा दिएको नर्वे सरकारले शनिबार जानकारी गराएको छ ।एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास … पूरा पढ्नुहोस् »

बाढीमा परी कोलम्बियामा तेह्र जनाको मृत्यु

काठमाडौ २६ चैत । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ … पूरा पढ्नुहोस् »

यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौ २६ चैत । संयुक्त राष्ट्रसंघले यमनमा युद्धविरामका लागि आग्रह गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गर्नुभएको हो ।यसअघि पनि संयुक्त राष्ट्रसंघका महासचिव … पूरा पढ्नुहोस् »

अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइतेन्युयोर्क ।  अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अरु दुई जना … पूरा पढ्नुहोस् »

युरोपेली आयोगका अध्यक्ष युक्रेन भ्रमणमा

काठमाडौ ।युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गर्नु भएको छ ।रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उहाँ रुस आउनु भएको जनाइएको छ । युक्रेनको बुच … पूरा पढ्नुहोस् »