गगन थापाको नेतृत्वमा यस्तो बन्यो २३१ सदस्यीय कांग्रेस केन्द्रीय समिति

काठमाडौँ । नेपाली कांग्रेसको असोज १८ गतेबाट २३ गतेसम्म काठमाडौँमा भएको १५ औँ महाधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । गगन थापाको नेतृत्वमा २३१ सदस्य … पूरा पढ्नुहोस् »

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैंपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको लागि सम्पन्न चुनावको मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै २३ असोज रातिदेखि थालिएको … पूरा पढ्नुहोस् »

कांग्रेसले खुलामञ्चको मर्मत आफ्नै खर्चमा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको मर्मत आफैँले गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत … पूरा पढ्नुहोस् »

नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन … पूरा पढ्नुहोस् »

‘कांग्रेस फुटेर फेरि सुक्ने अवस्था नआओस्’

विशेष महाधिवेशनप्रति फरक मत राख्ने रामहरि खतिवडा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। अधिकांश पदाधिकारी विशेष महाधिवेशन पक्षधरले जितेको महाधिवेशनमा खतिवडाको जितलाई चासोका साथ हेरिएको छ। … पूरा पढ्नुहोस् »

केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पार्दै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी सङ्गठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा … पूरा पढ्नुहोस् »

खस आर्यतर्फ कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको … पूरा पढ्नुहोस् »

हाम्रो उद्देश्य जीवनस्तर उठाउनु र गरिबी घटाउनु हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय … पूरा पढ्नुहोस् »

जनताको सेवामा समर्पित बानियाँ, कांग्रेसको केन्द्रीय नेतृत्वमा लोकप्रिय मतसहित ऐतिहासिक विजय

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लोकप्रिय मतसहित खुला तर्फका ४५ जना केन्द्रीय सदस्य निर्वाचित हुने सूचीमा शीर्ष … पूरा पढ्नुहोस् »

कांग्रेस काभ्रे सभापति लामा केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी १५औं महाधिवेशनअन्तर्गत आदिवासी–जनजाति खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार … पूरा पढ्नुहोस् »