पार्टीको नाम, झन्डा र रूख चिह्न अनधिकृत प्रयोग गर्नेलाई कानुनी कारबाही गर्ने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा तथा चुनाव चिन्ह रूखको अनधिकृत प्रयोग गरी गतिविधि सञ्चालन गर्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ । मङ्सिर ८ गतेदेखि ११ गतेसम्म … पूरा पढ्नुहोस् »


















