‘संवैधानिक परिषद् बैठकमा उपसभामुखको भूमिका आश्चर्यजनक थियो’

संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे प्रधानन्यायाधीश नियुक्ति सिफारिससम्बन्धी निर्णयमा लिखित असहमति राखे । नेपाली कांग्रेसका संसदीय दलका समेत रहेका उनले बैठकको निर्णयमा ७ बुँदे … पूरा पढ्नुहोस् »

महासङ्घको एशोसिएट्सतर्फ निर्वाचित १७ कार्यकारिणी सदस्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ १७ कार्यकारिणी सदस्यको टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न मतगणनामा कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएको घोषणा गरिएको … पूरा पढ्नुहोस् »

राज्यले व्यवसायीलाई थुन्ने होइन,जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ

काठमाडौँ । यही वैशाख २१ र २२ गते निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन हुँदैछ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी र कार्यसमिति सदस्य चयन गर्ने महासंघको प्रावधान … पूरा पढ्नुहोस् »

जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुन्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको डिलमा पुगेको त्यही दलका नेता, कार्यकर्ताले भन्न थालेका छन् । पार्टी विभाजन कसले गर्दैछ ? नयाँ पार्टी कसरी र कसको नेतृत्वमा बन्दैछ ? असन्तुष्टि … पूरा पढ्नुहोस् »

नागरिकताको फाइल अगाडि बढेको खबरले मलाई धेरै भावुक बनायो

तुलसी घिमिरे र नेपाली फिल्म उद्योग पर्याय नै हुन् भन्दा हुन्छ । मूलतः निर्देशकको रूपमा दर्शकहरूमा गहिरो छाप छाड्न सफल घिमिरे पटकथा लेखन, सम्पादन र अभिनयमा पनि उत्तिकै अब्बल छन् … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ व्यवस्थाले झन् ठुलो दुर्घटना निम्त्याउन सक्छ’

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट खारेज गरी सरकारी अस्पतालबाट पनि परीक्षण गर्न सकिने निर्णय गरेको छ । उक्त निर्णयका विषयमा बाहिर बहस सुरु भएको … पूरा पढ्नुहोस् »

गगन थापा आशाको अनुहार हुनुहुन्थ्यो,तर हामीले उहाँलाई अनावश्यक समयमा ‘एक्स्पोज’ गर्‍यौँ

नेपाली कांग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गरेका छन् । उनले निर्वाचनको मुखमा पार्टीभित्र … पूरा पढ्नुहोस् »

बदलिएको कांग्रेसले नै मुलुकलाई निकास दिनेछ

विनोद चौधरी, उमेदवार–नवलपरासी (सुस्ता पश्चिम) १फोर्ब्सको सूचीमा रहेका नेपालका एकमात्र डलर अर्बपछि विनोद चौधरी प्रतिनिधिसभामा प्रतिनिधित्वका लागि दोस्रोपल्ट नवलपरासी सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा उमेदवार रहेका छन् । यसअघि … पूरा पढ्नुहोस् »

मौन अवधिमा यसपटक विशेष निगरानीको व्यवस्था गरिएको छ : आयुक्त राणा

निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन् । उनले निर्वाचनमा मौन अवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त … पूरा पढ्नुहोस् »

४-५ हजार मतान्तरले मैले चुनाव जित्छु: बासना थापा, उम्मेदवार, नेपाली कांग्रेस

१० वर्षपछि कांग्रेसले उम्मेदवार पायो, ग्राउन्ड कस्तो पाउनुभयो ? एकदम सकारात्मक छ । मैले गुराँसको १ नम्बरबाट चुनावी अभियान सुरु गरेको हो, डुङ्गेश्वर, भगवतीमाई, नारायण हुँदै म अहिले नौमुले आएँ … पूरा पढ्नुहोस् »