पार्टीमा विवाद कम गरौँ, मिलेर काम गरौँ भन्ने सकारात्मक तरिका हो
नेपाली कांग्रेसमा यही असोज ३ गतेबाट सुरु भएको अधिवेशन अझै सकिएको छैन । ३ दिनसम्म नसकिएको अधिवेशनमा पनि उत्साह र प्रतिस्पर्धा छैन । यसअघिका वडा अधिवेशनमा प्रतिस्पर्धाबाट वडा समिति र … पूरा पढ्नुहोस् »

















