बहराइनमा अमेजनको डाटा सेन्टरमा इरानी ‘मिसाइल वर्षा’

काठमाठौं । पश्चिम एसियामा जारी तनावका बीच इरानले बहराइनमा रहेको अमेजनको सबैभन्दा ठूलो टेलिकम कम्पनी ‘बटेलको’को मुख्यालयमा ड्रोन र मिसाइलद्वारा हमला गरेको छ । पहिलो नजरमा यो हमला कुनै टेलिकम … पूरा पढ्नुहोस् »

तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने

काठमाडौं । पश्चिम एसियामा जारी युद्ध ३३औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेसन निकै चाँडै समाप्त गरिने बताएका छन् । आफ्नो … पूरा पढ्नुहोस् »

लेबनानमा युनिफिल शान्ति सैनिकमाथि आक्रमण

काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्रसंघीय युनिफिल मिसनमा तैनाथ शान्ति सैनिकमाथि आक्रमण भएको छ । आक्रमण एकजना शान्ति सैनिक मारिएका छन् भने तीनजना घाइते भएका छन् । इन्डोनेसियाले लेबनानमा मारिएका संयुक्त … पूरा पढ्नुहोस् »

अमेरिकाभर ट्रम्पविरुद्ध ‘नो किंग्स’ र्‍याली , ५० वटै राज्यमा उत्रिए लाखौँ प्रदर्शनकारी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति, इरानसँगको तनाव र अधिनायकवादी शैलीको विरोध गर्दै शनिबार अमेरिकाका सहर सहरमा विशाल प्रदर्शन भएको छ। नो किंग्स (राजा चाहिँदैन) अभियान … पूरा पढ्नुहोस् »

ट्रम्पका सर्तमा युद्ध अन्त्य हुँदैन  : इरान

काठमाडौं । इरानले अमेरिकाको युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तहरूमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ । अमेरिकाले मध्यस्थकर्ता राष्ट्रहरूमार्फत पठाएको प्रस्ताव धरातलीय अवस्थाभन्दा टाढा … पूरा पढ्नुहोस् »

इन्धन र ऊर्जा बचत गर्दै श्रीलंका, फिलिपिन्समा संकटकाल

काठमाडौं । मध्यपूर्वमा भइरहेको युद्ध र प्रमुख व्यापारिक मार्ग होर्मुज स्ट्रेट बन्द हुँदाको बाछिटा एशियाली देशहरूमा गम्भीर रूपमा पर्न थालेको छ । इन्धनको चरम अभाव र अचाक्ली मूल्यवृद्धिका कारण फिलिपिन्सले … पूरा पढ्नुहोस् »

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन … पूरा पढ्नुहोस् »

इरान युद्धका कारण ८२ हजार बढी नेपालीले नेपाल फर्किन टिपाए नाम

काठमाडौं । पश्चिम एसियामा रहेका नेपालीमध्ये हालसम्म ८२ हजार १०० जनाले उद्धार र सहायताको लागि आफ्नो नाम सरकारी वेब पोर्टलमा दर्ता गरेका छन् । पश्चिम एसियाबाट हालसम्म ८२ हजार १०० … पूरा पढ्नुहोस् »

पश्चिम एसियातर्फ तीन अमेरिकी युद्धपोत प्रस्थान

काठमाडौं । अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति तीव्र रूपमा बढाइरहेको छ । तीन अमेरिकी युद्धपोतका साथ मरिन सैनिकहरू मध्यपूर्वतर्फ पठाइएको स्याटेलाइट तस्बिरबाट देखिएको सीएनएनले जनाएको छ । त्यसमा यूएसएस न्यु … पूरा पढ्नुहोस् »

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा गरेको आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् । … पूरा पढ्नुहोस् »