साइबर ठगीको उजुरी अब १२४७ मा गर्न सकिने

काठमाडौं । अनलाइन ठगी, नक्कली लिंक तथा डिजिटल भुक्तानीसम्बन्धी अपराधको उजुरी अब नेपाल राष्ट्र बैंकको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको हटलाइन नम्बर १२४७ मा गर्न सकिने भएको छ । नेपाल … पूरा पढ्नुहोस् »