बाढीपछि इन्टरनेट पुनर्स्थापनामा वर्ल्डलिंकको सक्रियता, बेत्रावती र धुन्चेमा सेवा सुरु

रसुवा । बाढी तथा पहिरोका कारण प्रभावित रसुवाको सञ्चार सेवा पुनर्स्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्सले प्राविधिक टोली परिचालन गरी कामलाई तीव्रता दिएको छ। कम्पनीका अनुसार बेत्रावती र सदरमुकाम धुन्चेमा अवरुद्ध इन्टरनेट … पूरा पढ्नुहोस् »

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले २०८३ भदौ ५ गते शुक्रबार गतेको निर्णय तत्काल फिर्ता … पूरा पढ्नुहोस् »

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको १५ दिन निःशुल्क सेवा

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रका ग्राहकहरूलाई राहत प्रदान गर्ने उद्देश्यले डिसहोम इन्टरनेटले विशेष सहयोगको घोषणा गरेको छ। कम्पनीले विपद् प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूका लागि १५ दिनको थप निःशुल्क इन्टरनेट … पूरा पढ्नुहोस् »

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक

काठमाण्डौं । मोटोरोलाले चौधरी ग्रुपसँगको सहकार्यमा नयाँ स्मार्टफोन मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले फोनको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ। ललितपुरको लबिम … पूरा पढ्नुहोस् »

उच्च अदालत पाटनको आदेश– पत्रकार श्रेष्ठलाई धरपकड नगर्नू

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठमाथि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार (भदौ ३) प्रहरीलाई उक्त आदेश … पूरा पढ्नुहोस् »

फोनपेले जीवीमा चेकआउट बाई फोनपे विस्तार गर्दै

काठमाडौं। फोनपेले जीवीसँग साझेदारी गर्दै चेकआउट बाई फोनपे सेवा जीवीमा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकहरूले अनलाइन खरिद गर्दा अझ छिटो, सरल र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन्। … पूरा पढ्नुहोस् »

हुवावेको स्मार्ट वाच खरिद गर्दा वड्स एसई २ निःशुल्क

काठमाडौं । नेपालमा हुवावे कन्ज्युमर उत्पादनको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधाले सुसज्जित हुवावे वाच फिट ५ प्रो स्मार्ट वाच … पूरा पढ्नुहोस् »

एनसेल र बीवाईडीबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिने सम्झौता

काठमाडौं । एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ। यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बीवाईडीका प्रत्येक … पूरा पढ्नुहोस् »

शुभकामना साकोसका कर्मचारीलाइ ‘सहकारीमा एआईको प्रयोग’ सम्बन्धी तालिम

काठमाडौं । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा कर्मचारीहरूका लागि ‘एआई इन कोअपरेटिभ’ विषयक दुईदिने विशेष तालिम सम्पन्न भएको छ । संस्थाको सभाहलमा साउन ३० र ३१ गते … पूरा पढ्नुहोस् »

डिजिटल पहुँचयुक्तता : सुविधा होइन अधिकार !

हालै सम्पन्न फिफा विश्वकप २०२६ धेरैका लागि उत्सवजस्तै बन्यो। कसैले टेलिभिजनमा हेरे, कसैले मोबाइल वा ल्यापटपमा। गोलसँगै खेलाडीको हाउभाउ, उनीहरूले लगाएको जर्सी, मैदानको चहलपहल, दर्शकको उत्साहदेखि खेलका स–साना दृश्यसम्म नियाल्दै … पूरा पढ्नुहोस् »