सामसङ र एनसेलबीच सहकार्य, ग्यालेक्सी फोन खरिदमा एक वर्षसम्म निःशुल्क डेटा र भ्वाइस सेवा

काठमाडौं । नेपालमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा स्मार्टफोनको स्तरोन्नतिलाई सहज बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ । सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ … पूरा पढ्नुहोस् »