प्रेस काउन्सिल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह

काठमाण्डौं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । महासंघका अध्यक्ष निर्मला शर्माका नेतृत्वमा पदाधिकारी, सल्लाहकार … पूरा पढ्नुहोस् »