मिडियामाथि नियन्त्रणको प्रयासविरुद्ध सडकमा उत्रिए युवा

काठमाडौं । मिडियामाथि नियन्त्रणको प्रयास र पत्रकारितामाथि दबाब सिर्जना गरिएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । युवाको समूहले कालो पोसाक लगाएर ब्यानरसहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीले प्रेस, … पूरा पढ्नुहोस् »