पत्रकार धरपकडको छानबिन गर्न रास्वपाले सरकारलाई दियो निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथिको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेशको विषयमा छानिबन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकपछि सो पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरुसँग … पूरा पढ्नुहोस् »

















