डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार
सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना कैदी फरार भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरू शुक्रबार राति कारागारभित्र सुरुङ खनेर फरार भएका हुन् । … पूरा पढ्नुहोस् »

















