नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन
काठमाडौं । नबिल बैंक र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन गरेका छन् । नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना … पूरा पढ्नुहोस् »

















