सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले २०औँ वार्षिक साधारण सभा असोज २३ गते गर्ने

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले २०औँ वार्षिक साधारण सभा असोज २३ गते गर्ने भएको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको … पूरा पढ्नुहोस् »

माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’, १०० भन्दा बढी स्टल र ३० हजार दर्शकको लक्ष्य

काठमाडौं । आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते … पूरा पढ्नुहोस् »

चिलिमेको सुरुङभित्र थप एक शव फेला, बुधबार भेटियो पाँचजनाको शव

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप एकजनाको शव भेटिएको छ । बुधबार खोज तथा उद्धार टोलीले शव फेला पारेको हो । यससँगै उक्त सुरुङभित्र पाँचजनाको शव भेटिएको नेपाल विद्युत् … पूरा पढ्नुहोस् »

तीन दिनभित्रै चिलिमेमा उद्धार सक्ने तयारी

काठमाडौं ।अधिकतम तीन दिनभित्रै चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार सक्नेगरी काम अघि बढेको छ । पहुँचमार्ग तथा पैदलमार्ग नभएकाले उद्धारमा कठिनाइ भएकाले त्यसको निर्माणका लागि ब्लास्टिङ सामाग्री त्यहाँ पुर्‍याएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राहत कोषमा इप्पानको १३ करोड एक रुपियाँ सहयोग

काठमाण्डौं । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडितका लागि राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १३ करोड १ रुपियाँ सहयोग गरेको छ । … पूरा पढ्नुहोस् »

रसुवा बाढीपीडितका लागि बटु लामिछाने र गणेश कार्कीले गरे १ करोड २ लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरुबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ … पूरा पढ्नुहोस् »

बाढी प्रभावितलाई अपि पावरको ३५ लाख सहयोग

काठमाण्डौं । भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

१३ जलविद्युत आयोजनामा कार्यरत ९ सय ३४ जना सम्पर्कविहीन

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत ९ सय ३४ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बाढी प्रभावित रसुवा र … पूरा पढ्नुहोस् »

रसुवाको बाढीले २३६ मेगावाट विद्युत् उत्पादन ठप्प

काठमाडौं । भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् … पूरा पढ्नुहोस् »

राहुघाट जलविद्युत् आयोजनाको विद्युत् उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् … पूरा पढ्नुहोस् »