माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभाले शेयरधनीलाई २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले आर्थिक … पूरा पढ्नुहोस् »

















