नेशनल लाइफको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विनय रमण पौडेल र सरस्वती अधिकारी नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँलले पाएका छन् । कम्पनीको गत असोज १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गतेदेखि लागु हुनेगरी … पूरा पढ्नुहोस् »

दुई महिनामै १४ निर्जीवन बीमा कम्पनीले गरे ९ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को भदौ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

आइजिआई प्रुडेन्सियलले पायो ‘ए माइनस’ रेटिङ

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको छ । कम्पनीले इक्रा नेपालबाट उक्त रेटिङ पाएको हो । यो रेटिङले कम्पनी आफ्नो वित्तीय दायित्व समयमै पुरा गर्न … पूरा पढ्नुहोस् »

सानीमा जिआइसीको वित्तीय आधार, पुनर्बीमा सुरक्षा, पुँजी पर्याप्तता र व्यवसायिक पहुँच मजबुत

काठमाडौं । सानीमा जिआइसी इन्स्योरेन्सले चुनौतीपूर्ण परिस्थितिका बाबजुद आफ्नो वित्तीय आधार, पुनर्बीमा सुरक्षा, पुँजी पर्याप्तता र व्यवसायिक पहुँचलाई मजबुत बनाउँदै अघि बढेको देखिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर–एनपी … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको सीईओमा पुनः पन्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मिति २०८३ असोज १६ गते शुक्रबार बसेको बैठकले पन्तलाई … पूरा पढ्नुहोस् »

नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको श्रृंखला सफलतापूर्वक सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता दाबीबापत ४ लाख भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लमजुङ शाखाले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक बीमितलाई ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। लमजुङ शाखामार्फत जीवन बीमा गराएका स्थानीय बीमित टेकबहादुर गुरुङलाई … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा क्यान्सर उपचारका लागि ३ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बिमा दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले धनगढी निवासी बीमित उमेश कुमार चटौतलाई क्यान्सर रोगको उपचार सहयोगबापत ३ … पूरा पढ्नुहोस् »

जेम्स इन्टरनेशनल स्कुलका विद्यार्थीलाई बीमाबारे प्राधिकरणको अभिमुखीकरण

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी … पूरा पढ्नुहोस् »