यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १७० रुपैयाँमा शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफले बोलायो विशेष साधारणसभा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त … पूरा पढ्नुहोस् »

आइएमई लाइफद्वारा फागुनमा करिव साढे २ करोडको बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीले शेयरधनीलाई बोनस र नगद लाभांश दिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्धारा २०८३ सालको क्यालेन्डर लोकार्पण

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि तयार पारिएको क्यालेन्डर एक विशेष समारोहबीच लोकार्पण गरेको छ।। कम्पनीले आगामी वर्षको क्यालेन्डरलाई विशेष सन्देशसहित तयार पारेको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सका बीमितले एक लाखसम्मको कर्जा अनलाइनबाटै लिन पाउने

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका बीमितहरुले एक लाख रुपैया सम्मको कर्जा अनलाइनबाटै आवेदन गरी लिन पाउने भएका छन् । कम्पनीका बीमितहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराउने उद्धेश्यले खल्ती एपको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा … पूरा पढ्नुहोस् »

मेटलाइफका ग्राहकलाई वात्सल्यमा आईभीएफ गराउँदा विशेष छुट

काठमाडौं । विभिन्न किसिमका प्रजनन् र आईभीएफ सेवा प्रदान गर्दै आएको वात्सल्य नेचुरल आईभीएफ र मेटलाइफ नेपालबीच विशेष सम्झौता भएको छ । प्रजनन् तथा आईभीएफ सेवामा विशेष छुट प्रदान गर्ने … पूरा पढ्नुहोस् »

बीमा दाबी भुक्तानी लिन शिखर इन्स्योरेन्सको आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ गतेदेखि फागुन १५ गतेसम्म परेका दाबी निवेदनको भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ। उक्त अवधिमा परेका दाबी निवेदनहरूमध्ये केहीमा दाबी … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ८.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ … पूरा पढ्नुहोस् »