सन नेपाल लाइफको बीमा जागरण अभियान, बनेपामा विद्यार्थी लक्षित कार्यक्रम
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ स्थापना दिवसको अवसरमा आयोजित ९ दिने विशेष अभियानअन्तर्गत बनेपा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको घोषित कार्यक्रमअनुसार देशभर … पूरा पढ्नुहोस् »

















