पिपुल्स साकोसको २० औं साधारण सभा सम्पन्न

काभ्रे । बनेपामा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्व र सल्लाहकारहरुको विशेष उपस्थितिमा सम्पन्न भएको छ । प्रमुख सल्लाहकार … पूरा पढ्नुहोस् »