नवकान्तिपुर साकोसको अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाण्डौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगमा एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। … पूरा पढ्नुहोस् »