न्यायपालिकाको अस्तित्व गम्भीर संकटमा भन्दै बारले बनायो समिति

काठमाडौं । न्यायपालिकासम्बन्धी समसामयिक विषयमा निर्णय लिन बसेको नेपाल बार एसोसिएसनको छलफलले विवादमा मुछिएका न्यायाधीशबारे निष्कर्षमा पुग्न पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । बारका सल्लाहकार एवम् पूर्वपदाधिकारीसहितको … पूरा पढ्नुहोस् »