सर्वोच्चद्वारा दाहालको अ.अन्तरिम आदेश खारेज, फुयाललाई सिईओ नियुक्तीको बाटो खुल्यो
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिलकुमार दाहालले यसअघि सर्वोच्च अदालतबाट प्राप्त गरेको अल्पकालिन अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान … पूरा पढ्नुहोस् »


















