सांसदबाट आफैँ नीति बनाउने, बजेट अनुमोदन र योजना छनोट ‘संवैधानिक जालसाजी’

काठमाडौं । सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रत्यक्ष रूपमा बजेट खर्च गर्ने अधिकार सांसदहरूलाई दिन नमिल्ने ठहर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनिलकुमार … पूरा पढ्नुहोस् »

जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर – नेपाल बार

काठमाडौं । नेपाल बार एसोसियसनले देशभर चुनौतीको रूपमा रहेको शान्ति सुव्यवस्थालाई थप भड्किन नदिई शान्ति सुव्यवस्था कायम गर्न र जनताको जिउधन रक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसमक्ष माग गरेको छ । … पूरा पढ्नुहोस् »

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की दिइयो- अन्तर्राष्ट्रिय मानव अधिकार संस्था

काठमाण्डौं । तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाले सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिइएको र महाअभियोगको समेत धम्की दिएको बताएको छ। शुक्रबार एम्नेष्टि इन्टरनेसनल नेपाल, ह्युमन … पूरा पढ्नुहोस् »

फोहोरको स्थायी समाधान खोज्न मुख्य सचिव नेतृत्वमा समिति गठन गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका निम्ति ‘ल्यान्डफिल साइट’ समस्याको दीर्घकालीन समाधान संघ, प्रदेश र स्थानीय तहको सहयोग र समन्वयबिना सम्भव नरहेको ठहर गरेको छ । सर्वोच्चले फोहोरमैला … पूरा पढ्नुहोस् »

सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई कामकारबाही रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही … पूरा पढ्नुहोस् »

पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अर्को आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम … पूरा पढ्नुहोस् »

चार महिना भित्र ६४ विधेयक संसदमा दर्ता गर्ने कानुनमन्त्रीको प्रतिबद्धता

काठमाण्डौं । सरकारले आउँदो कात्तिक मसान्त भित्रै संघीय संसदमा ६४ वटा विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदमा आउँदो एक वर्ष भित्र … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश आरोपी दोषी ठहर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौँले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो । सजाय निर्धारण भने अर्को … पूरा पढ्नुहोस् »

सुमार्गीको सम्पत्तिमाथि अनुसन्धान नगर्नू – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि अघि बढेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान थप अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले सुमार्गीको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले अध्यागमनको रेकर्ड झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा कँडेल बेलायत गएको २०१५ … पूरा पढ्नुहोस् »