सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको बैठकबाट उनीहरू नाम अनुमोदन गरिएको हो । सर्वोच्चको न्यायाधीशमा नियुक्तिका निम्ति … पूरा पढ्नुहोस् »

















