सभापोखरी हाइड्रोपावरको पौने ११ लाख कित्ता आईपीओ आउँदै, गरिमा क्यापिटलसँग सम्झौता

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । आईपीओको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने … पूरा पढ्नुहोस् »

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। यही असोज २९ गते बिहीबारदेखि सुरु भएको … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी-टु-ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ । यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ … पूरा पढ्नुहोस् »

बढ्यो महँगी,उपभोक्ता मारमा

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति) ६.३४ प्रतिशत कायम भएको छ । साउन महिनामा यस्तो मूल्यवृद्धि ५.९६ प्रतिशत थियो । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता … पूरा पढ्नुहोस् »

कुमारी बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । कुमारी बैंकको २६औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। सभाले सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८२।८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित … पूरा पढ्नुहोस् »

लक्ष्मी सन्‌राइज क्यापिटलको साधारण सभा सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्‌नो १६ औं वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत अर्थात् ५.३८ करोड (कर सहित) नगद … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी, … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले २ लाख ३५ हजार ४४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले उक्त शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार शेयर … पूरा पढ्नुहोस् »

माउन्ट एभरेस्ट डिस्टिलरीका दुई नयाँ प्रिमियम ब्रान्ड बजारमा

काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले दुई नयाँ प्रिमियम मदिरा ब्रान्ड ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का बजारमा ल्याएको छ । कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै प्रिमियम सेग्मेन्टअन्तर्गत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको अध्यक्षमा पुनः रोशन केसी नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी पुनः नियुक्त भएका छन्। बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »