लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिता सम्पन्न
काठमाडौं । गोकर्ण गल्फ क्लबमा सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन् । १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारे … पूरा पढ्नुहोस् »


















