शिवम् सिमेन्टले वितरण गर्‍यो अपांग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाण्डौं । शिवम् सिमेन्ट्स लिमिटेडले अपांग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल व्याग सहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। एक कार्यक्रममार्फत केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन … पूरा पढ्नुहोस् »