यशोदा फुड्स र श्रीराम टोबाकोले बाढी प्रभावितका लागि सहयोग गरे साढे ३ करोड

काठमाडौं । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख … पूरा पढ्नुहोस् »

उद्धार कोषमा सर्वोत्तम र जगदम्बा सिमेन्टको एक करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले संयुक्त रूपमा सहयोग रकम जम्मा गरेका छन् । … पूरा पढ्नुहोस् »

१.५२ अर्बमा नयाँ कारखाना खोल्दै चण्डिका डिस्टिलरी

काठमाडौं । चण्डिका डिस्टिलरी प्रालिले गत आर्थिक वर्ष २०८२।८३ मा ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.४० प्रतिशत अर्थात् १४ करोड ९० … पूरा पढ्नुहोस् »

यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण

काठमाडौँ । यती डिस्टिलरी ‘बाह्रसिंगे’ले प्रधानमन्त्री राहत कोषमा डेढ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । डिस्टिलरीका अध्यक्ष रवि केसी, निर्देशक मुस्कान श्रेष्ठ, फाइनान्स म्यानेजर लब खत्री र लिगल म्यानेजर अवन्तिका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री विपद् कोषमा शंकर ग्रुपको ४ करोड सहयोग

काठमाण्डौं । प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रूपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघद्वारा बाढी पीडितको राहतका लागि ४१ लाख सहयोग

विराटनगर । रसुवा बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उद्योगी व्यवसायीहरूको जेठो संस्था मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार ४१ लाख रुपैयाँ राहत … पूरा पढ्नुहोस् »

बाढीपीडितको घर पुनर्निर्माणमा शिवम् सिमेन्टको साथ, ११ हजार बोरा सिमेन्ट र २१ लाख सहयोग

काठमाडौँ । भदौ १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा … पूरा पढ्नुहोस् »

जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स … पूरा पढ्नुहोस् »

जावलाखेल समूह बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । जावलाखेल समूह अफ इन्डस्ट्रिजले भीषण बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। नेपाल सरकारलाई सहयोग … पूरा पढ्नुहोस् »

बाढी प्रभावितहरूको राहतका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं । अर्घाखाँची सिमेन्टले बाढी प्रभावितहरूको राहतका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उक्त जिल्लाका साथै नुवाकोट … पूरा पढ्नुहोस् »