शिवम् सिमेन्टको दोस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेको छ । कम्पनीको खुद नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख ६४ हजार रुपैयाँ … पूरा पढ्नुहोस् »

घोराही सिमेन्टले तीन महिनामा गर्‍यो करिब १ अर्बको कारोबार

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिजले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको पहिलो तीन महिनामा ९१ करोड २० लाख रुपैयाँको कारोबार … पूरा पढ्नुहोस् »

काठमाडौंको बानेश्वर स्थित कात्यानी चोकमा खुल्यो ‘करेन्ट मार्ट, यसोदा फुड्सका सम्पूर्ण भेराइटी एकै ठाउँमा

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्सको उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्टको माघ १८ गते, आइतबारबाट दोस्रो … पूरा पढ्नुहोस् »

प्राइम टाइल्सलाई एनएस प्रमाणपत्र

काठमाडौं । प्राइम टाइल्सले नेपाल सरकार अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस ६१७ अनुसारको एनएस प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै कम्पनी नेपालको वाल र फ्लोर टायल क्षेत्रमा पहिलो तथा … पूरा पढ्नुहोस् »

शौर्य सिमेन्ट इण्डष्ट्रिजद्वारा वार्षिक स्वास्थ्य परीक्षण शिविर सम्पन्न

काठमाण्डौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै सिराहा जिल्लाको मिर्चैयास्थित कारखानामा वार्षिक स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त … पूरा पढ्नुहोस् »

११ अर्ब लगानी गरेर केएल दुगड र हुलास ग्रुपले स्टिल उद्योग खोल्दै

काठमाडौं । केएल दुगड र हुलास ग्रुपको संयुक्त लगानीमा प्राइम स्टिल उद्योग बन्ने भएको छ । कम्पनीले स्टिल उत्पादन गर्ने उद्देश्यसहित उद्योग निर्माण गर्ने भएको हो । उक्त उद्योगले वार्षिक … पूरा पढ्नुहोस् »

गोल्यान ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ

काठमाडौं । जेनजी आन्दोलनका सहिदका सन्तानका लागि गोल्यान ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीन बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाका अवसरमा काठमाडौं, पोखरा र सिरहा (लहान) मा … पूरा पढ्नुहोस् »

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको अध्यक्षमा सुरज बन्जाडे निर्वाचित

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोशियसन अफ नेपाल को अध्यक्षमा सुरज बन्जाडे निर्वाचित भएका छन्। बिहीबार सम्पन्न एसोसिएसनको निर्वाचनबाट बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदका … पूरा पढ्नुहोस् »

पाल्पा सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आज पुस २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका … पूरा पढ्नुहोस् »

करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको ​​​​एकै वर्ष साढे ७ अर्ब आम्दानी

काठमाडौं । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले एक वर्षमै साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »