प्रधानमन्त्री विपद् कोषमा शंकर ग्रुपको ४ करोड सहयोग
काठमाण्डौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रूपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ … पूरा पढ्नुहोस् »

















