मोरङ उद्योग व्यापार संघद्वारा बाढी पीडितको राहतका लागि ४१ लाख सहयोग
विराटनगर । रसुवा बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उद्योगी व्यवसायीहरूको जेठो संस्था मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार ४१ लाख रुपैयाँ राहत … पूरा पढ्नुहोस् »

















